२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

समाजवादी मोर्चाको हेटौंडामा भदौ २४ गते ‘सन्देश सभा’

प्रकाशित मिति : २०८० भाद्र २१ गते

चितवन । समाजवादी मोर्चाले बृहत् ‘सन्देश सभा’ आयोजना गर्ने भएको छ । ‘सन्देश सभा’मा मोर्चा सम्बद्ध चार वटा पार्टीको बुधबार बसेको बैठकले उल्लेख्य सहभागिता जनाउने निर्णय गरेको नेकपा एस चितवनका अध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए ।

हेटौंडामा यही भदौ २४ गते (आइतबार) ‘सन्देश सभा’ हुन गइरहेको समाजवादी मोर्चाले जनाएको छ । मोर्चाले उक्त सभामा सम्पूर्ण जनता तथा कार्यकर्ताहरुलाई सहभागिताका लागि आह्वान गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेकपा एस चितवनको केन्द्रीय बस टर्मिनल नजिक रहेको पार्टी कार्यालयमा बसेको मोर्चाको उक्त बैठकले आगामी बैठकलाई नियमित बनाउँदै सामाजिक तथा राजनैतिक कार्यक्रमहरुमा एकताबद्ध भई अगाडि बढ्ने निर्णय समेत गरेको छ ।

बैठकमा मोर्चासँग आवद्ध चितवनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष रामचन्द्र अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष अरुणपीडित भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका अजीव सि, जनता समाजवादी पार्टीको सहभागिता रहेको थियो ।

सन्देश सभामा बृहत समाजवादी मोर्चाको अवधारणालाई जनता समक्ष प्रष्ट पार्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96