२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आगलागीमा परी गाईको मृत्यु भएपछि …

प्रकाशित मिति : २०८० भाद्र २६ गते

चितवन / राप्ती नगरपालिका वडा नं. ३ पर्सौनीमा गाईको काजक्रिया गरिएको छ । गाईको काजक्रिया आम मानिसमा अचम्म लाग्ने विषय भएपनि सोही स्थानका वासिन्दा तथा कृषक बद्री घितालले गाई मरेपछि मान्छेको जस्तै क्रिया गरेका छन् ।

नेपालमा गाईलाई राष्ट्रिय जनावरको रुपमा लिइन्छ । विशेषगरी हिन्दू धर्मावलम्बीहरुले गाईलाई गौमाताको रुपमा पनि पूजा गर्ने गरे तापनि काजक्रिया गरिएको सम्भवत नेपालमै पहिलो हो ।

- ADVERTISEMENT -

Advertisement

कृषक धितालका अनुसार भदौ ५ गते राति करिब १० बजेको समयमा गाईको गोठमा आगलागी भएको हो । सो आगलागीमा परी ६ वटा गाई मध्ये ५ को जलेर मृत्यु भएको उनले बताए ।

बाँधेकै ठाउँमा दाम्लोसँगै गाईको मृत्यु भएको हुँदा गौ हत्या लाग्ने भएकाले काजक्रिया गरिएको उनको भनाइ छ । उनले गाईलाई माताको रुप मानेर पुजा गर्ने गरेको, दुध खाएकोले मृत्युपछि काजक्रिया गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले जसले गाई बाँधेको छ उसैलाई दोष लाग्ने भएकाले बैद्धिक सनातन धर्म अनुसार नै काजक्रिया गरिएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36