२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नुहाउने क्रममा नदीमा डुवेर एक जना वेपत्ता

प्रकाशित मिति : २०८० आश्विन ३ गते
File photo.
- ADVERTISEMENT -

चितवन / देवघाटधाममा नुहाउने क्रममा डुबेर एक पुरुष वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ७ बुद्धचोक घर भएका ३५ वर्षका विशाल मल्ल नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

अपरान्ह साढे ४ वजे नदीमा डुवेर वेपत्ता भएका मल्लको खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन । यस अघि हिजो दिउसो नारायणी नदीमा डुवेर गैँडाकोटका एकैघरका २ बालकको ज्यान गएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -