२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भाइटीका–२०८० को १०ः५१ बजे शुभ साइत

प्रकाशित मिति : २०८० कार्तिक २१ गते
फोटो : गुगल ।
- ADVERTISEMENT -

काठमाडौं / यस वर्ष तिहार–२०८० को भाइटीका शुभ साइत आगामी कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो ।
नेपालीहरुको महान पर्व शुभ दिपावलीको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन रहेको छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -