२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर १६ मा भोलि एकादशी मेला : शिव परियारसहितको साङ्गितिक प्रस्तुति

प्रकाशित मिति : २०८० मंसिर ६ गते

चितवन / भरतपुर महानगरपालिका १६ शरणपुरमा हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । शरणपुरको गणेश मन्दिर परिसरमा लाग्ने मेला पत्रकार सम्मेलन मार्फत मंगलबार मेला व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।

अध्यक्ष सुनारका अनुसार मङ्सिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको छ । मेलामा विभिन्न जातजातिका खानाका परिकारको स्टल तथा स्थानीय उत्पादनको स्टल रहने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

उक्त मेलामा गायक शिव परियार, अपेक्षा गिरी, बिपना परियारको साङितिक प्रस्तुती रहने आयोजकले जनाएको छ । साङ्गितिक कार्यक्रम निःशुल्क हेर्ने व्यबस्था मिलाईएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर १६ का वडा अध्यक्ष अमृत हमालले ‘घुमौ भरतपुर’ भन्ने नाराका साथ अयोजना हुन लागेको मेलाले भ्रमण वर्ष २०२४ लाई सफल पार्न समेत महत्वपुर्ण टेवा पुग्ने बताए । गणेश मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय रुपमा पनि निक्कै महत्वपुर्ण रहेकाले मेलालाई थप व्यबस्थित बनाउन ध्यान केन्द्रित गरिएको अध्यक्ष हमालको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगर संरक्षक रहेको यस मेलालाई सफल बनाउन महानगर, वडा तथा केही संघसस्थाले आर्थिक सहयोग गरेको मेला समन्वय समितिका प्रमुख विजय परियारले जानकारी दिए । सरोकारवाला सबै पक्षसँग प्रभावकारी समन्वय गरिरहेको परियारले बताए ।

मेला सम्पन्न गराउन प्रचारप्रसारलाई समेत महत्वका साथ तीब्र बनाइएको प्रचारप्रसार समितिका सम्योजक दिपक पौडेलले बताए । माईकिङ तथा पत्रचार र सामाजिक सन्जाल मार्फत प्रचारप्रसारमा जोड दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91