२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

नदी किनारमा आज मेलिना र कमल खत्रीको प्रस्तुति

प्रकाशित मिति : २०८० चैत्र १४ गते

चितवन । नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको आज (बुधबार) गायिका मेलिना मैनालीले प्रस्तुति दिने छन् । गायिका मैनालीसँगै कमल खत्री, सम्झना लामिछाने मगर पनि मञ्च साझा गर्ने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिसद् चितवनले आयोजना गरेको जनजाति महोत्सवको आज छैंठो दिन हो । संयोजक रानामगरका अनुसार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कलाकारहरूको प्रत्यक्ष दोहोरीसँगै स्थानीय कलाकारहरूले प्रस्तुति रहने छन् । आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न खालका नृत्यमार्फत मञ्च तताउने कार्यक्रम रहेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

साँस्कृतिक कार्यक्रममा मंगलबार भने युवायुवतीको धड्कनमा बस्न सफल गायिका एलिना चौहानले बेजोड प्रस्तुति दिएकी थिइन् । गायिका चौहानको ‘धोकेबाज हौ तिमी’ र ‘कट्टा हान्दिछु’ गीतमा दर्शकहरुले भरपुर आनन्द लिँदै झुमेका थिए ।

गायिका चौहान यसअघि भरतपुर भ्रमण वर्षको कार्यक्रममा पनि मञ्च तताउन चितवन आएकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45