२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज तीन नेपालीसहित एकैसाथ ५ फिल्म प्रदर्शन

प्रकाशित मिति : २०८३ बैशाख २५ गते

काठमाडौं / काठमाडौंका हलहरुमा ३ नेपालीसहित पाँच फिल्म आज (शुक्रबार) प्रदर्शन हुँदैछन् । दर्शकको बहुप्रतिक्षित फिल्म मालती मंगले, लालीबजार र गुरुआमा एकसाथ प्रदर्शनमा आउने भएका छन् भने बलिउडको ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट २’ पनि प्रदर्शन हुने भएका छन् ।

अदालतको आदेशपछि प्रदर्शनको बाटो खुला भएपछि ‘लालीबजार’ शुक्रबारदेखि आउने निश्चित भएको हो । हलहरूले ५ फिल्मलाई विभिन्न सूचकअनुसार शो विभाजन गरेका छन् । जसमा, ‘लालीबजार’ले १२० शोज, ‘गुरुआमा’ले ७१ र ‘मालती मंगले’ ले १०३ शोज पाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

विशेषगरि, लालीबजार र मालतीमंगले दर्शकमाझ प्रतीक्षित र स्टारले भरिएका फिल्म हुन् । प्रतिस्पर्धा त हुने नै भयो, शोज विभाजन हेर्दा पनि यी दुई फिल्मलाई अरुभन्दा धेरै छ ।

स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ बादी समुदायकी एक महिलाले छोरीको प्रतिष्ठा र जीविकाको लागि गर्ने संघर्षको कथा भन्छ । ‘मालती मंगले’मा विजय बराल, वर्षा राउतजस्ता लोकप्रिय कलाकार छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39