२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

देवघाटका गणेश गुरुङको मोडलिङ्ग क्षेत्रमा डेब्यु

प्रकाशित मिति : २०८१ असार १३ गते

देवघाट / मेरो मायाँ बोलेको सुनेर… भन्ने मौलिक लोकभाका अहिले बजार गुन्जिरहेको छ । लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आइरहेको राजु तोलाङ्गी गुरूङ र शान्तिश्री परियारको आवाजमा सजिएको मिठो लोकभाका गीतमा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ क्वादीका गणेश गुरूङ (बिबस) ले पहिलो पटक अभिनय गरेका छन् ।

मोडल गणेश गुरूङ (बिबस) र चन्द्रा मगरले अभिनय गरेका हुन् । गुरूङको पहिलो म्युजिक भिडियो रहेको यस गीतको कोरियोग्राफर दिप गुरूङले गरेक छन् भने छायांकन बिजय लामाले गरेक हुन् ।

- ADVERTISEMENT -

Advertisement

उक्त गीतको छायांकन काठमाडौंको सिकाली चौर, चितवनको नारायणी रिभर साइड र मौलाकालिका परिसरमा गरिएको छ । मोडल गुरूङ आफैंले लगानी गरेको गीत दिप गुरूङको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46