२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

भरतपुरमा रेनु दाहाल विषयक वक्तृत्वकला प्रतियोगिता हुँदै

प्रकाशित मिति : २०८१ श्रावण १७ गते

चितवन / कपुरबोट मिडियाको आयोजनामा खुल्ला डिजिटल प्रतियोगिता हुने भएको छ । कपुरबोटले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गरेका निर्माणका कामका बारेमा वक्तृत्वकला प्रतियोगिता गर्न लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

उक्त प्रतियोगिता खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले देश विदेश जुनसुकै स्थानमा हुने नेपाली नागरिक यसमा सहभागी हुन पाउने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख पुरस्कार, द्वितियले ५० हजार पुरस्कार, तृतीयले २५ हजार र सान्तवनाले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भिडियो भाद्र १५ गतेसम्म पठाईसक्नुपर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

यो प्रतिस्पर्धामा सहभागी हुनका लागि भिडियो कम्तीमा ३ देखि बढिमा ७ मिनेटसम्मको हुनुपर्नेछ । यस प्रतियोगिताको निर्णायकमा चिकित्सक डा. भोजराज अधिकारी, पर्यटनविज्ञ डा. विश्व सुवेदी, शिक्षाविद रमाकान्त सापकोटा र नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46