२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

कुमारी बैंक र पुष्पाञ्जली अस्पताल बीच छुट गराउने सम्झौता

प्रकाशित मिति : २०८१ श्रावण २४ गते

चितवन / भरतपुरस्थित पुष्पाञ्जली अस्पतालमा कुमारी बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई उपचार सेवामा विशेष छुट दिइने भएको छ । बैंक र अस्पताल बीच छुट उपलब्ध गराउने विषयमा बुधबार सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँग आवद्धता प्रमाणका आधारमा अस्पतालले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ । सो सम्झौता बमोजिम ग्राहक तथा बैंकका कर्मचारीहरुको लागि अस्पतालले प्रदान गर्ने सेवा सुविधामा २० प्रतिशतसम्म छुटहरु प्राप्त गर्न सक्नेछ ।

- ADVERTISEMENT -

Advertisement

सम्झौतामा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश (उपत्यका बाहिर) प्रमुख राजकुमार श्रेष्ठ र सौराहा शाखाका शाखा प्रवन्धक नरेन्द्र महतोले हस्ताक्षर गरेका थिए भने पुष्पाञ्जली अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक सुजनराज अधिकारी र सामाजिक सेवा एकाई इन्चार्ज केदारप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52