२०८३ असार ३, बुधबार
June 17, 2026
२०८३ असार ३, बुधबार
June 17, 2026 Wednesday
- ADVERTISEMENT -

आज गण्डकी महोत्सवमा बद्री पंगेनीको प्रस्तुति

ज्योतिले तताइन् स्टेज, सँगै झुमे दर्शक
प्रकाशित मिति : २०८१ मंसिर ६ गते

गैँडाकोट / गण्डकी प्रदेश महोत्सवको जारी सांस्कृतिक कार्यक्रममा आज (बिहीबार) चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले प्रस्तुति दिनेछ ।

पंगेनीसँगै रुपा घर्ती मगर, बेली डान्सर चन्दना विश्वकर्मा, दीपक गरौजालगायतका कलाकारहरु प्रस्तुती दिने कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवको सांस्कृतिक कार्यक्रममा बुधबार साँझ ६ बजेपछि स्टेज उक्लिएकी चर्चित गायिका ज्योति मगरले आफ्नो गीतमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइन् ।

साँझपख नारायणी नदीको हावाले चिसो बनाएको वातावरणलाई ज्योति मगरको गीतले तताउने काम गरेको थियो । उनले कान्छी मुसुक्कै झ्याउरेको तालैमा, ढाडे बिरालो, चोलीभित्र जवानीलगायतका गीतहरु गाएर दर्शकलाई उफारेकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, श्रृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् ।

एक करोड ३० लाख रुपैयाँ बढीको आर्थिक कारोबार हुने आयोजकको दावी छ भने ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.24
151.84
European Euro
1
175.54
176.24
UK Pound Sterling
1
203.02
203.82
Swiss Franc
1
190.67
191.43
Australian Dollar
1
106.93
107.35
Canadian Dollar
1
108.19
108.62
Singapore Dollar
1
117.96
118.43
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.38
22.47
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.48
41.65
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
41.18
41.34
Malaysian Ringgit
1
37.34
37.49
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.12
16.18
Danish Kroner
1
23.49
23.58
Hong Kong Dollar
1
19.30
19.38
Kuwaity Dinar
1
492.72
494.67
Bahrain Dinar
1
401.11
402.71
Omani Rial
1
392.85
394.41