२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

तामाङ पत्रकार संघमा नेत्र तामाङ निर्वाचित

प्रकाशित मिति : २०८१ पुष १५ गते

काठमाडौ / तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघको सातौं संघीय राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा नेत्र तामाङ निर्वाचित भएको छ ।

काठमाडौंमा शनिबार सम्पन्न महाधिवेशनबाट अध्यक्ष तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

समितिको वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल, उपाध्यक्षहरुमा साहिला तामाङ, शिशिर दोङ, डोल्माछिरिङ तामाङ, महासचिव सरस्वती तामाङ, सचिवहरुमा आदर्श थोकर, जिबी लामा, मिक्साङ वाइबा, कोषाध्यक्षमा हिरामान बल निर्वाचित भएका हुन् ।

यस्तै केन्द्रीय खुला सदस्यहरुमा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल योन्जन चयन भएका हुन् ।

त्यस्तै, केन्द्रीय सदस्यहरुमा राजेश रुम्बा लामा (बागमती प्रदेश), अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ती थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ (अनिश), सोम्फे तामाङ रहेका छन् भने कोशी प्रदेशबाट अनुप योन्जन, सन्तोषीकला तामाङ, मधेश प्रदेशबाट साङ बहादुर लो (राजु) रहेका छन् ।

अन्य सदस्यहरु पहिलो बैठकबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले गरेका हुन् । तामाङ पत्रकारले संस्कार, संस्कृति र वेषभूषाको प्रचारप्रसारमा कलम चलाउनुपर्ने उनको भनाइ थियो । पत्रकारले सधैँ नयाँ र तथ्यगत समाचार समाजलाई पस्कनुपर्नेमा उनको जोड थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45