२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

जेसीआई विजनेस एक्स्पो आजदेखि

प्रकाशित मिति : २०८१ चैत्र ७ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा आजदेखि जेसीआई विजनेस एक्स्पो सुरु हुँदैछ । स्वेदशी उद्योगका उत्पादनको प्रचार प्रसार तथा बिक्री वितरण, प्रचार प्रसारका लागि साझा प्लेटफर्म उपलब्ध गराइ बजार प्रवद्र्धन गर्ने उद्देश्यले उक्त एक्स्पो हुन लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

एक्स्पो चैत ७ देखि १८ गतेसम्म सञ्चालन हुनेछ भने उत्पादक र उपभोक्ता बीचको अनुभवन आदान–प्रदान, व्यवसायीक सम्बन्ध विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

- ADVERTISEMENT -

Advertisement

एक्स्पोमा नेपाल भरिका जिल्लाहरुका औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि उत्पादन कृषि औजार तथा यन्त्र, पर्यटकीय गन्तव्य, सूचना प्रविधि तथा वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, महिला उद्यमीहरुका उत्पादन तथा हस्तकलाका सामग्री लगायतका २५० स्टल रहने छन् ।

नेपाल जेसीजकी अध्यक्ष रजनी थापाका अनुसार १२ दिनसम्म सञ्चालन हुने एक्स्पोमा दैनिक राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहनेछ । एक्स्पोबाट स्वदेशी औद्योगिक वस्तु तथा उत्पादनको बजार प्रवद्र्धन, कृषि तथा औद्योगिक क्षेत्रको सूचना प्रवाह लगायतका क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा लिएको अध्यक्ष थापाले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45