२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुरुङ्गाको डाँका आक्रमणमा घरधनीको हत्या, प्रतिकार गर्ने छिमेकी गम्भीर

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते
- ADVERTISEMENT -

सप्तरी / सप्तरीको सुरुङ्गा नगरपालिकामा शनिबार मध्यरातमा भएको डकैती घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । डाँका समूहले लुटपाटको क्रममा प्रतिकार गर्दा घरधनीमाथि गोली र धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

घटना सुरुङ्गा नगरपालिका वडा नम्बर ८ निवासी कान्तलाल चौधरीको घरमा राति करिब १ बजेतिर घटेको हो । सप्तरी प्रहरीका अनुसार, अपरिचित हतियारधारी समूह लुटपाटकै उद्देश्यले घरभित्र प्रवेश गरेको थियो । धनमाल जोगाउन चौधरीले प्रतिकार गर्न खोज्दा डाँकाहरूले उनीमाथि निर्ममतापूर्वक आक्रमण गरेका थिए । आक्रमणमा परी घरधनी कान्तलाल चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले पुष्टि गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

चौधरीलाई बचाउन दौडिएका छिमेकी रामाकान्त चौधरी पनि डाँकाहरूको निशानामा परे । डाँका समूहको आक्रमणबाट उनी गम्भीर घाइते भएका छन् र उनको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार, डाँका समूहले घरबाट अन्दाजी ५ तोला सुन, २ किलो चाँदी र केही नगद समेत लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक चौधरीको मृत्यु गोली लागेर भएको हो वा धारिलो हतियारको चोटका कारण, सो विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88