Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एनआरएनले नेपाली पूँजीबजारमा लगानी गर्न बाटा खुला

प्रकाशित मिति : २०८२ श्रावण ७ गते

काठमाडौँ / गैर आवासीय नेपाली (एनआरएन) हरूले अब नेपाली सेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्ने बाटो खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणका आधारमा उनीहरूलाई सेयर कारोबार गर्न दिने कानुनी तथा प्राविधिक पूर्वाधार तयार पार्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८२–८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले यो व्यवस्था ल्याउने तयारी गरेको जनाएको हो ।

गैर आवासीय नागरिकलाई नेपालको राजनीतिबाहेकका आर्थिक लगायतका अन्य अधिकार दिने व्यवस्था छ । सो व्यवस्था अनुसार नेपाली शेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्ने व्यवस्था गर्न लागिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उसो त गैर आवासीय नागरिकता प्राप्त गरेका नेपालीले धेरै विषयमा कानूनी उल्झनहरु झेल्दै आएका छन् । उनीहरुले नेपाली कानुनमा समयानुकूल संसोधन हुनु पर्ने धारणा राख्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91