२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

चितवनमा पत्रकार अक्षयकोष स्थापना,  एक करोडसम्म पुर्‍याउने लक्ष्य

प्रकाशित मिति : २०८२ श्रावण ८ गते

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । 

कोषमा पहिलो रकम पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले २५ हजार रुपैयाँ जम्मा गर्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

पत्रकारको स्वास्थ्य उपचार, आपतविपद् तथा दुःखमा सहयोग प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको कोषलाई प्रारम्भिक चरणमा १० लाख र क्रमशः बढाउँदै एक करोड पुर्‍याउने लक्ष्य लिइएको अध्यक्ष पराजुलीले बताउनु भयो । 

प्राइम बैंक भरतपुर शाखामा नेपाल पत्रकार महासंघ चितवन शाखाको अक्षयकोष खाता नम्वर ००३०१००००००१७२४००१७० मा सिधै रकम जम्मा गर्न सकिने उहाँले बताउनु भयो । 

अक्षयकोषमा जम्मा भएको रकम र नाम पत्रकार महासंघ चितवन शाखाको वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरिने उहाँले बताउनु भयो । 

यस अभियानमा साथ र सहयोगका लागि उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49