Opens in a new tab
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राजस्थानमा ट्रकसँग कार ठोकिँयो, सात बालबालिकासहित १० को मृत्यु

प्रकाशित मिति : २०८२ श्रावण २८ गते

काठमाडौं / भारतको राजस्थानमा भएको भीषण सडक दुर्घटनामा ७ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, दौसा जिल्लामा मन्दिर दर्शन गरेर फर्किरहेका भक्तजनहरू सवार एउटा कार सडकमा रोकिराखेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

प्रसिद्ध खाटुश्याम मन्दिरबाट फर्किरहेका उनीहरूको कार तीव्र गतिमा रहेका कारण पार्किङमा रहेको ट्रकसँग ठोक्किएको बताइएको छ । दुर्घटना यति शक्तिशाली थियो कि कारमा सवार ७ बालबालिका र ३ महिलाले घटनास्थलमै ज्यान गुमाए । स्थानीय प्रहरी अधीक्षक सागर राणाले घटनाको पुष्टि गर्दै भने, ‘खाटुश्याम मन्दिरबाट फर्किरहेका भक्तजनहरू दुर्घटनामा परेको जानकारी आएको छ । अहिलेसम्म १० जनाको मृत्यु भएको रिपोर्ट छ ।’

उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका करिब ७ देखि ८ जनालाई थप उपचारका लागि जयपुरस्थित एसएमएस अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.49
151.09
European Euro
1
166.43
167.10
UK Pound Sterling
1
199.16
199.95
Swiss Franc
1
179.79
180.50
Australian Dollar
1
102.27
102.68
Canadian Dollar
1
105.54
105.96
Singapore Dollar
1
116.92
117.39
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.10
40.26
Qatari Riyal
1
41.29
41.45
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
36.82
36.96
South Korean Won
100
11.26
11.31
Swedish Kroner
1
15.01
15.07
Danish Kroner
1
22.26
22.35
Hong Kong Dollar
1
19.18
19.26
Kuwaity Dinar
1
487.65
489.60
Bahrain Dinar
1
399.02
400.61
Omani Rial
1
390.87
392.43