२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

नारायणी कला मन्दिरद्वारा दर्शना नगदसहित सम्मानित

प्रकाशित मिति : २०८२ भाद्र १० गते

नारायणगढ / चितवनमा नेपाल आइडल सिजन–६’ की फाइनलिष्ट दर्शना गान्धारी नगद सहित सम्मानित भएकी छिन् । नारायणी कला मन्दिरले सोमबार दर्शनालाई नगद १५ हजार राशिसहित सम्मान गरेको हो ।

गायन क्षेत्रको विकासका लागि दर्शनालाई सम्मान स्वरुप नगद १५ हजार राशिसहित सम्मान गरेको कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले बताए । कला–साहित्यको क्षेत्रमा विगत ६ दशकभन्दा लामो समयदेखि योगदान दिँदै आएको कला मन्दिरले नवप्रतिभाको सम्मान र हौसला प्रदान गर्नका लागि नवप्रतिभालाई सम्मान गरिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

गायिका दर्शनाले लामो समयसम्मको प्रयास र सङ्घर्षबाट उत्कृष्ट पाँचमा पुग्न सफल भएको भन्दै जितका लागि चितवनवासीलाई मतदान गरिदिन आग्रह गरेकी छन् ।

उनले नेपाल आइडलको मञ्चमा हालसम्मको अन्तिम गीत ‘माया नमार’ चलचित्रको ‘टिकुली है मेरो टलटल’ गाएर उधुम मच्चाएकी थिइन् । आइडलको मञ्चबाटै गोल्डेन माइक्रोफोन प्राप्त गरेकी गान्धारीले अन्तिम प्रस्तुति दिँदा निर्णायकहरु सबै दङ्ग थिए १

दर्शनाले आफूलाई जिताइदिनका लागि नेपालभित्रबाट एनटिसी तथा एनसेलका प्रयोगकर्ताले मत जाहेर गर्न सक्ने बताइन् । ई–सेवामार्फत पनि मत जाहेर गर्न सकिने उनले बताइन् । त्यसका लागि एनआई ०४ टाइप गरी ३७००० मा मत जाहेर गर्न सकिने उनले बताइन् । नेपालबाहिरबाट भने मोमो एपमार्फत मतदान गर्न सकिने उनले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45