२०८३ श्रावण १४, बिहीबार
July 30, 2026
२०८३ श्रावण १४, बिहीबार
July 30, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आशिका तामाङ र शरण तिरूवा दोषी ठहर, पाँच दिन कैद सजाय

प्रकाशित मिति : २०८२ भाद्र १२ गते
file photo.

काठमाडौं / भक्तपुर जिल्ला अदालतले झोलुङ्गे पुल अवरोध प्रकरणमा अभियुक्त आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रवमा दोषी ठहर गर्दै दुबै जनालाई कैदसँगै आर्थिक जरिवाना र क्षतिपूर्ति तिर्ने आदेशसमेत दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सुर्यविनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा अवैध रूपमा रकम उठाइरहेका व्यक्तिहरूमाथि कारबाही गर्न सुरक्षानिकायमा उजुरी दिएको थियो । सो क्रममा आशिका तामाङसहितको समूहले पालिकाद्वारा राखिएको सूचना च्यातेको, सार्वजनिक काममा अवरोध पुर्‍याएको भन्दै आपराधिक उपद्रवमा मुद्दा दायर गरिएको थियो ।

अदालतले दुबैलाई पाँच–पाँच दिन कैदका साथै रु ५ सय जरिवाना, रु ८,३ सय क्षतिपूर्ति पीडितलाई तिर्नु पर्ने र पीडित राहत कोषमा जनही रु २०० जम्मा गर्नुपर्ने आदेश दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अदालतमा बयान दिने क्रममा आशिका तामाङले घटनाबारे गल्ती महसुस गरेको र दोहोरिन नदोहोरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

उक्त मुद्दा सार्वजनिक चासोको विषय बनेको थियो, जसमा युवाहरूको सामाजिक गतिविधि, स्थानीय तहको भूमिकासम्बन्धी बहससमेत चलेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13