२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धादिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

प्रकाशित मिति : २०८२ भाद्र १४ गते

काठमाडौं / लगातारको वर्षाले मुलुकका विभिन्न भागमा पहिरोको जोखिम बढाइरहेका बेला धादिङमा सुख्खा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान पौने ७ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका(१०, बादरेमोडमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएपछि काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सयौं सवारी साधन र हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरो खसेको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय धादिङको टोली घटनास्थलमा पुगेको र सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अवरुद्ध सडक खुलाउनका लागि डोजर र आवश्यक उपकरणसहितको टोली परिचालन गरिसकिएको र सकेसम्म छिटो राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ । यद्यपि, पहिरोको प्रकृति हेर्दा सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडक नखुलेसम्म धैर्यतापूर्वक पर्खन प्रहरीले अनुरोध गरेको छ । चाडपर्व नजिकिँदै गर्दा प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले थप सास्ती भोग्नुपरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09