२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरका कार्यवाहक नगरप्रमुखलाई फलफूल तथा तरकारी व्यवसायीको बधाई तथा शुभकामना

प्रकाशित मिति : २०८२ माघ २३ गते

चितवन / भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीलाई फलफूल तथा तरकारी व्यवसायीहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर स्थित महानगर फलफुल तथा तरकारी बजारका व्यवसायीहरुद्वारा बिहीबार कार्यवाहक नगरप्रमुख अधिकारीलाई एक कार्यक्रमका बीच हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

नगरप्रमुख रेनु दाहालले राजीनामा दिएपछि अधिकारीले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी समाल्हेका हुन् । उनी यसअघि नगर उपप्रमुखको जिम्मेवारीमा रहँदै आएका थिए ।

सो अवसरमा व्यवसायीहरुले कार्यवाहक नगरप्रमुख अधिकारीलाई महानगर फलफुल तथा तरकारी बजारको वर्तमान अवस्था, समस्या र आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

कार्यवाहक नगरप्रमुख अधिकारीले बजारलाई थप सहयोग र व्यवस्थित गर्न भरतपुर महानगरपालिका कार्यालयको तर्फवाट प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाट, कृषि प्रवर्धन बजार विकास प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल, सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.का मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85