२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महाबौद्ध संघ–नेपालको नयाँ कार्यालय शुभारम्भ, ५९ जनाले गरे रक्तदान

प्रकाशित मिति : २०८३ श्रावण १ गते

भरतपुर / चितवनको रामपुर बजारमा महाबौद्ध संघ–नेपालको नयाँ कार्यालय उद्घाटन तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा धर्मगुरु रक्षा लामाद्वारा नयाँ कार्यालयको शुक्रबार उद्घाटन गरिएको महाबौद्ध संघ–नेपालका अध्यक्ष मेकना तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सोही अवसरमा जिल्लामा भइरहेको रगत अभावलाई न्यूनीकरण गर्ने उद्देश्यसहित गरिएको बृहत रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरे ।

कार्यक्रममा प्रमुख अतिथि लामाले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक सेवा भएको बताए । सेवा, करुणा र परोपकारको भावनालाई समाजमा विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

संघका अध्यक्ष तामाङले रक्तदान गर्ने सबै रक्तदाता, प्राविधिक टोली, स्वयंसेवक, अतिथि तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

संस्थाले आगामी दिनमा पनि मानव सेवा, सामाजिक सद्भाव र बौद्ध धर्मका मानवीय मूल्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने उनको प्रतिबद्धता थियो ।

महाबौद्ध संघ–नेपालका अध्यक्ष मेकना तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने सञ्चालन महासचिव कृष्ण लामाले गरे ।

कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45