२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणगढको युथ क्लबमा दयाराम

प्रकाशित मिति : २०८३ असार २१ गते

चितवन / युथ क्लब नारायणगढ चितवनको ५१ औ साधारणसभा तथा २६ औ अधिवेशनले दयाराम कडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार सस्थाको कार्यालयमा भएको अधिवेशनले उपाध्यक्षमा अनिता नेपाली, महासचिवमा केशव सापकोटा, कोषाध्यक्षमा केशव पौडेल, सदस्यमा सञ्जय पाण्डे, सौरभ प्रधानलगायतलाई चयन गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सस्थाका अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाको प्रगती प्रतिवेदन महासचिव रामचन्द्र आचार्यले र आर्थिक प्रतिवेदन अनिता नेपालीले प्रस्तुत गरिन् । सस्थाले तीन वर्षसम्म गरेको सामाजिक कार्यको विवरण महासचिव आचार्यले प्रस्तुत गरेका थिए । सस्थाले विगतमा भन्दा अहिले गरेको सामाजिक आर्थिक प्रगतीको विषयमा सहभागीहरुले खुलेर प्रसंसा गरे ।

अधिवेशनको उद्घाटन सत्रमा पूर्व अध्यक्ष भूवन आचार्यले कठिन अवस्थामा पनि सस्थाले समाजिक क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरे । बालबालिका, महिला, शिक्षाको क्षेत्रमा आगामी दिनमा अझ सशक्त भएर लाग्न उनले सुझाव दिए ।

- ADVERTISEMENT -

Advertisement

यस्तैगरी पूर्व अध्यक्ष केशवप्रसाद रेग्मीले आर्थिक पारदर्शीता र सामाजिक कार्यमा क्लवले गरेको उदाहरणीय कामले अन्यलाई पनि पाठ सिकाएको बताए । आउँदा दिनमा वर्तमान कार्यसमितिले गरेको जस्तै उदाहरणीय काम गरेर देखाउन नयाँ कार्यसमितिलाई सुझाव दिए ।

कार्यक्रममा पूर्व अध्यक्ष ज्ञानेन्द्र पिया, हेरम्वकुमार असिम, आजीवन सदस्य इश्वर श्रेष्ठलगायतले मन्तव्य दिएका थिए । अधिवेशनमा निर्र्वाचन उपसमितिको संयोजकमा केशवप्रसाद रेग्मी, सदस्यमा हेरम्वकुमार असिम र निवर्तमान अध्यक्ष रामबाबु श्रेष्ठले भूमिका निर्वाह गर्नु भएको थियो । सस्थाका अध्यक्ष शालिग्राम नेपालले निस्वार्थ सामाजिक कार्यमा लाग्न कठिन भएपनि यसलाई निरन्तरता दिने बताए । सस्थाले नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरेपछि मात्रै कार्यभार सुरु हुनेछ । सस्थाले केही हप्ता भित्रै पद हस्तान्तरण गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58