Opens in a new tab
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एन्फा आर्थिक अनियमितता प्रकरणका चार जनाविरुद्ध मुद्दा चलाउने

प्रकाशित मिति : २०८३ आश्विन २२ गते

काठमाडौँ / अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

अनुसन्धानबाट रु ६६ लाख ५३ हजार बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रतिवेदनमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए ।

“अनुसन्धानका क्रममा प्राप्त प्रमाण र कागजातको अध्ययनबाट रु ६६ लाख ५३ हजार अनियमितता भएको देखिएको छ । त्यसका आधारमा उनीहरुलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको हो,” प्रवक्ता जबराले भने । एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग जोडिएका गतिविधिमाथि केन्द्रित रहेर सिआइबीले अनुसन्धान गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

“अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेका छौँ । अब प्रतिवेदनमा उल्लेख भएका तथ्य, प्रमाण र कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय हुनेछ,” प्रवक्ता जबराले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.55
155.15
European Euro
1
173.02
173.69
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
185.50
186.22
Australian Dollar
1
107.68
108.10
Canadian Dollar
1
108.67
109.09
Singapore Dollar
1
120.76
121.23
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
23.05
23.14
Saudi Arabian Riyal
1
41.17
41.33
Qatari Riyal
1
42.40
42.56
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
42.08
42.24
Malaysian Ringgit
1
37.81
37.95
South Korean Won
100
11.55
11.60
Swedish Kroner
1
15.40
15.46
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.69
19.77
Kuwaity Dinar
1
501.54
503.49
Bahrain Dinar
1
409.92
411.51
Omani Rial
1
401.43
402.99