२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

नयाँ वर्षबाट ‘भरतपुर टाउन रेसिडेन्सी’ सञ्चालन

प्रकाशित मिति : २०७७ पुष १६ गते

चितवन / अंग्रेजी वर्ष २०२१ साललाई लक्षित गरी चितवनमा एकपछि अर्को महंगा होटलहरु संचालनमा आइरहेको छ । कोरोना महामारीका बीच होटल व्यवसायमा लगानी गर्नेहरु दिनानुदिन बढ्ने क्रम देखिएको छ ।
भोलि (शुक्रबार) बाट अर्थात् अंग्रेजी नयाँ वर्ष २०२१ लाई लक्षित गरी भरतपुर–१०, मालपोतचोकमा ‘भरतपुर टाउन रेसिडेन्सी’को सेवा शुभारम्भ गरिने भएको छ । औपचारिक रुपमा संचालन जनवरी ४ अर्थात पुस २० गतेबाट हुने संचालक भोजबहादुर खड्काले जानकारी दिए ।
संचालक खड्का अनुसार रेसिडेन्सीमा ग्राहकले पक्कु, भुटुवा, भुटन लगायत टिपिकल खानाको स्वाद लिन पाउने छन् भने छुट्टाछुट्टै क्याफे, रेष्टुरेण्ट तथा बारहरुको समेत व्यवस्था गरिएको छ । हाल डिलक्स, स्विट, नर्मल गरी १४ वटा रुमहरु संचालन रहेका छन् भने तीन वटा छुट्टै अपार्टमेन्ट जहाँ पाहुना आफूखुशी खाना बनाएर पनि खान पाइने उनले बताए ।
अर्का संचालक समुद्र अर्यालले निकट भविष्यमा निर्माण सम्पन्न सिटी हललाई विशेष लक्षित गरी उक्त रेसिडेन्सी व्यवसाय संचालन ल्याइएको बताए । उनले एकैदिन ५० जना ग्राहकलाई व्यवस्थापन गर्न सकिने र अहिले कर्मचारी २० जना संचालन ल्याइने जानकारी गराए ।
उक्त रेसिडेन्सीमा ६ जना संचालक रहेको र ९६ लाख लागत निर्माण खर्च भएको बताइएको छ । डेढ वर्ष अघि निर्माण सुरु गरिएको उक्त रेसिडेन्सी गत वर्षको नेपाली नयाँ वर्षमा संचालनमा ल्याउने तयारी गरिए पनि कोभिड–१९ का कारण स्थगित भएको उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20