चितवन / चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आाक्रमणबाट एक जनाको ज्यान गएको छ । निकुञ्जको कोर इलाका दक्षिण भु- भागमा पर्ने बगाई माडी क्षेत्रको इच्छ्यानगरमा हात्तीको आक्रमणबाट विहीबार (हिजो) पर्सा ठोरी २ का ६० वर्षिय गोविन्द्र बहादुर राउतको ज्यान गएको हो ।
मृतक राउत निकुञ्जमा च्याउ टिप्न जानेक्रममा हात्तीको आक्रमणमा परेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासको मध्यवर्ति क्षेत्रमामा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको निकुञ्जका सुचना अधिकारी एवंम साहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।
यसै आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणमा परि २३ जना घाइते भएका छन् । यस्का साथै निकुञ्जले निशेधाज्ञाको समयमा अनावश्यक रुपमा जंगल क्षेत्र प्रवेश नगर्न अपिल पनि गरेको छ ।
- ADVERTISEMENT -

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













