२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा लागु औषधसहित दुईजना पक्राउ

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते

चितवन / चितवनमा लागुऔषध दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भन्ने तारानाथ पाण्डे र भरतपुर महानगरपालिका वडा नम्बर ११ का रजत श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर ३ गड्यौलीबाट लागु औषध नाईट्राजेपाम ४९० ट्याब्लेटसहित तारानाथ पाण्डेलाई आइतबार पक्राउ गरिएको हो । यस्तैगरी भरतपुर महानगरपालिका वडा नम्बर ११ मालपोतचोक नजिकै रजत श्रेष्ठले संचालन गरेको मुक्तिनाथ डिजिटल फार्मेसीबाट सोमबार उनी पक्राउ परेका हुन् ।
प्रहरीले श्रेष्ठको पसलबाट केयरज्याक १७ एम्पुल नुरफिन १७ एम्पुल, फेनेरागन १७ एम्पुल, नाइट्रभेट –१० ३८ ट्याब्लेटसहित पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13