२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

-: तपाईको आजको राशीफल (आइतबार) :-

प्रकाशित मिति : २०७७ असार १४ गते

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : 
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) :
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । श्रमको उचित मुल्याङन हुनेछ । मनमा शान्ति छाउला ।

- ADVERTISEMENT -

Advertisement

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :
शुभ कार्यमा सरिक भाईनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) :
आज सामान हराउने योग छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) :
राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ सवारी कार्य प्राप्तिको योग छ । दिनको उत्तरार्धमा खर्च बढ्ला ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) :
बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नयाँ योजना बन्ने र सहकार्यको अवसर मिल्नेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) :
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध राम्रो रहनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) :
आज मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) :
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) :
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । रोकिएको नयाँ कमको पुनः थालनी हुनेछ । धार्मिक यात्राको योगपनि छ ।

(ज्यो.प. नारायणप्रसाद दुलाल)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20