काठमाडौँ / नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित हुनुभएको छ । भर्चुअल माध्यमबाट हिजोदेखि आजसम्म भएको संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसभन्दा अगाडीको कमिटीमा पौडेल सहअध्यक्ष हुनुहुन्थ्यो । जस्तो सुकै परिस्थितिको पनि सहजै सामना गर्न सक्ने क्षमता भएका, सालिन, बौध्दिक र सबै युवाहरुका प्रिय हुनुहुन्थ्यो ।
संगठनमा लामो समयसम्मको अनुभव संहाल्नुभएका नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनमा महासचिव, बरिष्ठ उपाध्यक्षसहितका जिम्मेवारीहरुमा सफलतापूर्वक बहन गर्नुभएको थियो ।
संगठन विस्तार र प्रतिकुल समयलाई क्याच गरी अगाडी बढ्न सक्ने क्षमता राख्नुहुने पौडेलले अबका दिनमा युवाहरुको सकारात्मक आन्दोलनलाई समाजवादको दिशातर्फ अगाडी बढाई युवाहरुको हक, हित, अधिकार तथा आवश्यकतालाई ध्यान दिई संगठनको गौरवमय इतिहासलाई सुरक्षित राख्ने आम युवाहरुले अपेक्षा गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा पौडेलको नेतृत्व

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नारायणी महोत्सव : आज सञ्जीव र लक्ष्मीको सांगीतिक प्रस्तुति, साँझ कुमा सागरको लाइभ कन्सर्ट

नारायणी महोत्सव : रविन र ताराको प्रस्तुतिमा झुमे दर्शक

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीका यी हुन् ३५ सदस्य

प्रधानमन्त्री बालेन राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

नारायणी महोत्सवमा निश्चलको गीतमा झुमे दर्शक, आज रविन र ताराको प्रस्तुति
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.30
162.96

UK Pound Sterling
1
193.59
194.38

Swiss Franc
1
176.14
176.85

Australian Dollar
1
97.92
98.32

Canadian Dollar
1
103.18
103.59

Singapore Dollar
1
114.71
115.17

Japanese Yen
10
9.33
9.37

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.35
4.37

UAE Dirham
1
40.29
40.46

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
10.99
11.04

Swedish Kroner
1
14.47
14.53

Danish Kroner
1
21.71
21.80

Hong Kong Dollar
1
18.88
18.95

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.31
393.90

Omani Rial
1
384.35
385.91







