२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जन्मदिनमा १५ परिवारलाई १ महिनाको खाद्यान्न सहयोग

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते
Photo : A to z Samachar

चितवन / जन्मदिनको अवसर पारेर चितवनका एक युवा उद्यमीले राहत सामग्री वितरण गरेका छन् । भरतपुर–२ निवासी चितवनका युवा उद्यमी एवं पोल्ट्री व्यवसायी मनोज रानाभाटले आफ्नो जन्मदिनको अवसरमा सुकुम्बासी वस्तीमा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेका हुन् ।
उनले भरतपुर महानगरपालिका वडा नम्बर–२, आंँपटारीमा रहेका १५ अति विपन्न घरधुरीलाई एक महिनालाई पुग्ने चामल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्री दिएका हुन् । कोरोना कहरका बेला अति विपन्न परिवारलाई लक्षित गर्दै राहत सामाग्री वितरण गरिएको उनले बताए ।
जन्मदिन र अन्य पार्टी, भोजमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्च गरे सामाजिक दायित्व बोध हुने सन्देश जाने उनको भनाइ थियो । केही बर्षदेखि आफूले व्यवसायबाट गरेको आम्दानीबाट केही रकम बचाएर यस्तै सामाजिक काम र दीनदुखीको लागि खर्च गर्दै आएको उनले भने ।
उक्त बस्तीमा झण्डै ३०० घरधुरी सुकुम्बासी घरधुरी रहेको अनुमान छ । दैनिक ज्यालादारी गर्ने एवं मागेर पनि खान नसक्ने घरपरिवारलाई छनोट गरी राहत वितरण गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36