२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवन मावि मातहतका व्यवसायीहरुलाई ३० लाख भाडा छुट

प्रकाशित मिति : २०७७ असार २२ गते

चितवन । भरतपुर, चितवनको एक विद्यालयले एक महिना १५ दिनको भाडा छुट गरेको छ । विद्यालयको संरक्षकत्वमा रहेको भाडामा दिएका व्यवसायीहरुलाई १ महिना १५ दिनको भाडामा पर्ने रु ३० लाख छुट गरेको छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेले जानकारी दिए ।
कोभिड १९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेहरुको व्यवसाय प्रभावित भएको भन्दै चितवन माविको संरक्षकत्वमा रहेका व्यवसायीहरुलाई भाडा छुट गरेको उनले बताए ।
समितिका अध्यक्ष लामिछानेका अनुसार सटर भाडा लिएकाहरुबाट मासिक भाडा रु २० लाख उठ्ने गर्दछ । एक महिना १५ दिनको भाडा छुट गरिएको हो । सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले बार्षिक रु ५० लाख भाडा तिर्ने गर्दछ ।
त्यस संस्था र मुद्धामा रहेको एक पेट्रोलपम्प बाहेक सटर भाडामा लिएकाहरुको भाडा छुट गर्ने बिद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ । बिद्यालयले सबै भाडामा लगाएको ठाउँहरुबाट वार्षिक रु ३ करोड हाराहारी भाडा संकलन गर्ने उहाँको भनाई छ ।
बिद्यालयका प्राचार्य मुक्तीनाथ लामिछानेले भाडामा बस्नेहरुले कोभिड १९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदन उपर समितिले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यालयले संकलन गर्ने भाडाबाट नीजि स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलब संगै भौतिक पूर्बाधारमा खर्च गरिने गरेको छ ।
यस क्षेत्रमा सरकारी स्तरमा सबैभन्दा वढि भाडा संकलन हुने संस्था चितवन माबि पर्दछ । यस अघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एबं भवनमा भाडामा बसेकाहरुलाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20