२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ

प्रकाशित मिति : २०७७ असार २२ गते

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाकी १० वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थास्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई शुक्रवार नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि भन्दै थप १८ जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार घटनास्थलमा ब्लाङ्केट पनि भेटिएको छ । बालिकाको पोस्टमार्टम रिपोर्ट अझै आइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या गर्नुपूर्व बलात्कार भएको हो या होइन भनेर पुष्टि गर्न सकिने बताए । घटनाको तीव्र अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
गत बुधवार बिहान ११ बजे भैंसी चराउन घरबाट निस्केकी १० वर्षीया बालिकाको शनिवार स्थानीय दुधमती नदी किनारमा शव भेटिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20