चितवन / भरतपुर ११ वाइपासरोडमा अवस्थित एस एण्ड पी कम्पनीले विद्यार्थीहरुका लागि झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । श्री आधारभूत विद्यालय गोपालगञ्ज भरतपुर १५ मा अध्ययनरत विद्यार्थीहरुलाई ६६ थान झोला तथा शैक्षिक सामग्री वितरण गरिएको एस एण्ड पी कम्पनीका प्रबन्ध निर्देशक सूर्य श्रेष्ठले जानकारी दिए ।
प्रबन्ध निर्देशक श्रेष्ठले आम्दानीको केही अंश सामाजिक कार्यमा लगानी गर्दै आएको बताए । समाज रुपान्तरणको लागि थोरै भए पनि सानो सहयोग विद्यालयका भाइबहिनीहरुमा लगानीले उनीहरुमा थप उर्जा मिल्ने उनको विश्वास छ । उनले आगामी दिनमा यस किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा भरतपुर वडा नं. १५ का निमित्त कार्यवाहक अध्यक्ष वीरबहादुर लामाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दवाडीको अध्यक्षता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष ई भोजराज कौडेल, विद्यालयका प्राचार्य चिरञ्जिवी नेपाललगायतको उपस्थिति थियो ।
उक्त अवसरमा प्रबन्ध निर्देशक श्रेष्ठ र निमित्त कार्यवाहक अध्यक्ष लामालाई विद्यालयले मायाको चिनो र दोसल्ला ओढाई सम्मान गरेका थिए । एस एण्ड पी कम्पनीले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एस एण्ड पी कम्पनीद्वारा ६६ थान झोला र शैक्षिक सामग्री सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36










