चितवन / नेपाली काँग्रेस चितवनको अधिवेशन यही मंसिर १४ गतेबाट सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने १८ गते निर्वाचन गर्न सिफारी गरिएको हो ।
नेपाली काँग्रेस चितवनको आज बसको बैठकले निर्वाचन समितिलाई अधिबेशनको मिति सिफारीश गरेको जिल्ला सचिब उत्तम जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर १५ देखि १७ गते सम्म बागमती प्रदेश समितिको निर्वाचन प्रकृया हुने भएकाले १८ गते जिल्लाको अधिबेशन गर्न लागिएको हो । यहि मंसिर ११ गते निर्वाचन गर्ने भनिएकोमा नेकपा एमालेको राष्ट्रिय महाधिबेशन भएकाले आबास र आवतजावतमा समस्या हुने भन्दै स्थगित गरिएको थियो ।
जिल्लाको आजको बैठकले अधिबेशन सम्पन्न गर्न बिभिन्न समिति समेत गठन गरेको छ । नेपाली काँग्रेसको बिधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशत भन्दा वढि मत ल्याउनु पर्ने भएकाले दोस्रो चरणमा समेत निर्वाचन गर्नु पर्ने हुन्छ । यसका लागि कम्तिमा ३ दिन लाग्ने जनाईएको छ । सभापति पदका लागि ६ जना प्रत्यासी रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

काँग्रेस चितवनको मंसिर दोस्रो साताबाट अधिवेशन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09














