वीरेन्द्रनगर / तमू समाज पूर्वी चितवन, राप्ती नगरपालिकाले तमू ल्होसार–२०७८ को अवसर पारेर पत्रकार तुलमान गुरूङलाई नगदसहित सम्मान गरेको छ । पत्रकार गुरुङलाई पत्रकारिता क्षेत्रमार्फत समाजमा गुरूङ समुदायको प्रतिनिधित्व गर्दै महत्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको हो ।
पत्रकार गुरूङलाई नगद पाँच हजार रूपैयाँसहित सम्मान–पत्र र दोसल्लामार्फत सम्मान गरिएको हो । राप्ती नगरपालिका वडा नं ७ मा आयोजित ल्होसार कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ मार्फत पत्रकार गुरूङ सम्मानित भएका हुन् ।
पत्रकार गुरुङ चितवन पोष्ट दैनिक पत्रिकामा विगत ८ वर्षदेखि आवद्ध छन् । उनले यसअघि बेसो च्यानल, सिनर्जी एफएम लगायत विभिन्न मिडियामा समेत काम गरिसकेका छन् । पत्रकारिता क्षेत्रमा उनले छुट्टै पहिचान बनाउन सफल पत्रकार हुन् ।
गुरूङ समुदायबाट सक्रिय पत्रकारिता गर्दै खोजपत्रकारितामार्फत समाज रुपान्तरणमा थप ऊर्जा प्रदान गर्न सकून् भन्ने उद्देश्यले नगदसहित सम्मान गरिएको कार्यक्रम संयोजक जीना गुरूङले बताइन् ।
सोही अवसरमा समाज सञ्चालनमा विभिन्न माध्यमबाट योगदान पु¥याएका अन्य व्यक्तिहरुलाई पनि सम्मान–पत्र प्रदान गरिएको थियो । सोही अवसरमा ज्येष्ठ नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका पत्रकार तुलमान गुरुङ नगदसहित सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36












