२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

थारु पत्रकार संघ चितवनमा दीपेशको नेतृत्व

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते

चितवन / थारु पत्रकार संघ, नेपाल चितवन शाखाको चौथो अधिवेशनबाट दिपेन्द्र चौधरी (दीपेश) अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । भरतपुरस्थित थारु कल्याणकारिणी सभाको छात्रावासमा भएको चौथो अधिवेशनबाट दीपेशको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति शनिबार चयन गरिएको हो ।
यस्तै संघको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा दीपेन्द्र चौधरी, सह–सचिवमा सिसम महतो र कोषाध्यक्षमा राकेश चौधरी चयन भएका छन् । यसैगरी सदस्यहरुमा शिव महतो, अपेक्षा चौधरी, सबिता महतो, प्रमिला महतो, विन्दा महतो र निरज महतो सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक सन्तकुमार चौधरीले जानकारी दिए ।
यसैगरि केन्द्रीय प्रतिनिधिमा कारी महतो, सुमित्रा महतो, मनोज चौधरी, विजय चौधरी र शरद कुमार महतो चयन भएका छन् । एक जना प्रतिनिधि पछि चयन गरिने छ ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष कारी महतो, फोनिज बागमती प्रदेशको सदस्यमा निर्वाचित सञ्जय चौधरी, लेखा समितिमा सदस्यमा निर्वाचित राकेश चौधरी, फोनिज चितवनको सदस्यमा निर्वाचित दीपेश चौधरी र मनोज चौधरीलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । थारु कल्याणकारिणी सभा चितवनका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि ललित चौधरीले पछिल्लो समय थारु पत्रकारहरुको संख्या वृद्धि हुँदै जानु सकरात्मक पक्ष रहेको बताए । उनले संख्यासंगै गुणस्तरमा पनि ध्यान दिन आवश्यक रहेको भन्दै पत्रकारहरुलाई तालिम लगायतका कार्यक्रममा सहयोग गर्न थाकस सदैव तयार रहेको बताए ।
त्यस्तै कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, थारु पत्रकार संघका केन्द्रीय सदस्य राजु चौधरी, पूर्व न्यायधिश नन्दलाल महतो, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, थारु पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष कारी महतो, फोनिज चितवनका अध्यक्ष रमेश राना मगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेवा पत्रकार राष्ट्रिय दवु चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, तमु (गुरुङ) सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संघकी अध्यक्ष सुमित्रा महतोको अध्यक्षतामा सम्पन्न भएको थियो थियो संचालन संजय चौधरीले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96