२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘भमरा डुल्यो’ गीत ‘साना कथा’ युट्युबमार्फत् सार्वजनिक

प्रकाशित मिति : २०७९ आश्विन १३ गते

चितवन / मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ । ‘भमरा डुल्यो’ बोलको सालैजो गीत ‘साना कथा’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा कलाकारहरू रमेश रानामगर, सनम आलेमगर, ईश्वर रानामगर, स्रष्टी थापामगर, प्रीज्मा आलेमगरलगायतका कलाकारहरूले अभिनय गरेका छन् । मनोज लामा र रेनु तामाङको निर्देशनमा बनेको गीतको भिडियोको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका हुन् ।
सर्जक दिवान किनारको शब्द÷संगीतमा तयार भएको गीतमा पवन रानामगर र देवी घर्तीमगरको आवाज सुन्न सकिन्छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र अमृता थापा रानामगर, प्रेमकुमारी आलेमगर, तुलमान गुरूङ र देवेन्द्र रानामगरको संयुक्त लगानीमा निर्माण भएको हो ।
रमेश रानामगर, ईश्वर रानामगर, आशिक रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, बलबिक्रम थापामगर, भीमबहादुर थापामगर, देवी थापामगर, प्रेमकुमारी आलेमगर, मिलन पाटामगरलगायतका कलाकारहरूको यस चलचित्रमा मुख्य अभिनय छ ।
चितवनका सञ्चारकर्मी एवम् पत्रकार रमेश रानामगरको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा घना गुरूङले छायांकन तथा सम्पादन गरेका हुन् । चलचित्रलाई रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।
चितवनबाट निर्मित मगर संस्कृतिमा आधारित पहिलो चलचित्र हो। यो चलचित्र चितवनका केही स्थानमा प्रदर्शन भइसकेको छ भने केही स्थानमा प्रदर्शन गर्ने तयारीमा रहेको निर्देशक एवम् नायक रमेश रानामगरले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51