चितवन / राप्ती नगरपालिका भित्र रहेका विद्यालयहरुलाई सचेतनामुलक पाठ्यसामग्री हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिका, जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय भण्डाराको सहकार्यमा यहाँका सामुदायिक र संस्थागत विद्यालयहरुलाई पाठ्यसामग्री प्रदान गरिएको हो । राप्ती नगरपालिकामा शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख शमशेर लामाले विद्यालयका प्रधानाध्यापक तथा प्राचार्यलाई सचेतनामुलक पाठ्यसामग्री प्रदान गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका स्थानीय तहसंग सहकार्य गरेर यो अभियान संचालन गरिरहेको छ । यस अघि भरतपुर, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा पाठ्यसामग्री हस्तान्तरण गरिसकेको छ । अब माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाठ्यसामग्री हस्तान्तरण गर्न बांकी छ ।
सामाग्री हस्तान्तरणका अवसरमा राप्ती नगरपालिका प्रमुख शमशेर लामाले पाठ्यसामग्रीले सुरक्षाको बलियो आधार तयार हुने बताए । साथै विद्यार्थीको आधारभूत सुरक्षा सचेतना समेत वृद्धि हुने उनको भनाई थियो । नगर प्रमुख लामाले पाठ्यसामग्री लागू भए पछि जोखिमका क्षेत्र पहिचान गरि काम गर्न सहज हुने पनि बताए ।
राप्ती नगर उपप्रमुख देवेन्द्र लामाले पाठ्यसामग्रीले समाजमा हुने बिकृती न्यूनीकरणमा मद्दत पुग्ने बिश्वास व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले विद्यार्थीहरुले मोबाइल प्रयोग गर्दा विभिन्न घटना भईरहेको उल्लेख गर्दै आफ्ना विद्यार्थी ,छोराछोरीमा शिक्षक र अभिभावकले निगरानी तथा असल शिक्षा दिनु पर्नेमा जोड दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्तीनगरका विद्यालयलाई सचेतनामुलक पाठ्यसामग्री प्रदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34













