चितवन / कालिकानगर अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ । तत्कालका लागि दुई दिन (आइतवार र विहीवार) भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ ।
अस्पतालमा आइतबारबाट सेवा सुरु गरिएको हो । पहिलो दिन सातजनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए । अस्पताल नगरपालिकाकै मातहतमा संचालनमा छ ।
चौविसैघण्टा सेवा दिँदै आएको अस्पतालले आफ्ना अन्यसेवालाई समेत प्रभावकारी बनाउने योजनाका साथ अघि बढिरहेको छ । हाल ५ जना चिकित्सक र दुईजना स्टाफनर्स अस्पतालमा कार्यरत छन् ।
अस्पतालमा औषधीको अभाव हुन नदिन ५९ लाखको औषधी टेन्डर प्रक्रिया मार्फत खरिद गरिएको नगर प्रमुृख रेग्मीले जानकारी दिए । अस्पतालले आफ्नै ल्याब प्रयोगशाला समेत संचालनमा ल्याएको छ । ‘सामान्य विरामीहरु स्वास्थ्य उपचारकालागि भरतपुर जान्न नपर्ने गरी अस्पताललाई व्यवस्थापन गरिरहेका छौं ’–नगरप्रमुख रेग्मीले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कालिकानगर अस्पतालमा भिडियो एक्सरे सेवा सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













