२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

अग्रपंक्तिमा रहेर खटिनेहरूका सम्मानमा सांझ ७ बजे ताली बजाउन अपिल

प्रकाशित मिति : २०७७ भाद्र ७ गते
फोटो : भण्डाफोर अभियान ।

चितवन / कोरोना भाइरस महामारी यो विषम परिस्थितिको समयमा अग्र भागमा रहेर खटिरहनु भएका सम्पूर्ण व्यक्तित्वहरुको सम्मानमा आज साँझ ताली बजाउन अपिल गरिएको छ । उक्त अपिल चितवनका स्वतन्त्र युवाहरुको समुहले गरेको हो ।
विश्वभरि फैलिएको कोरानाले सम्पूर्ण मानवजाति आक्रान्त भएको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाइकर्मीको सम्मानमा आज आइतबार साँझ ताली बजाउन चितवनका स्वतन्त्र युवाहरुले आह्वान गरेका हुन् ।
अपिलका अनुसार साँझ ७ बजे आफ्नै घरको बार्दली वा आँगनबाट नै उनीहरुको सम्मानमा ताली बजाउन आह्वान गरिएको हो । अहिलेको अवस्थामा सबैजना घर भित्रै रहँदा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाईकर्मीहरु कोरोना बिरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरिरहेकोले सम्मानका लागि ताली बजाउन आह्वान गरिएको युवाहरुले बताएका छन् ।
सम्मानको तालीले अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई थप हौसला मिल्ने र मनोबल बढ्ने भएर यस किसिमको कार्यक्रम राखेको अभियानका युवाहरुको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20