२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज बागमती सरकारले बजेट सावर्जनिक गर्दै

प्रकाशित मिति : २०८० असार १ गते

मकवानपुर / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि आज (शुक्रबार) बजेट सार्वजनिक गर्ने भएको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो ।
शुक्रबार अपराह्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
गत जेष्ठ १४ गते नीति तथा कार्यक्रम ल्याएको बागमती प्रदेश सरकारले आव २०८०÷०८१ को लागि करिब ५१ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकारले प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । विशेषगरी कृषि, पर्यटन, भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालगायत विषय प्राथमिकतामा परेका छन् ।
आज कोशी प्रदेश बाह्ेक ६ वटै प्रदेशमा आगामी आवको बजेट सार्वजनिक हुने भएको छ । संविधानतः संघीय सरकारले जेष्ठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.83
179.53
UK Pound Sterling
1
208.73
209.55
Swiss Franc
1
191.23
191.98
Australian Dollar
1
109.46
109.89
Canadian Dollar
1
111.17
111.61
Singapore Dollar
1
120.45
120.92
Japanese Yen
10
9.64
9.67
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.68
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.04
11.08
Swedish Kroner
1
16.15
16.21
Danish Kroner
1
23.92
24.01
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.34
406.93
Omani Rial
1
396.95
398.51