२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै

प्रकाशित मिति : २०८० कार्तिक १५ गते

काठमाडौं / विश्वकप क्रिकेटमा आज (बुधबार) दक्षिण अफ्रिका र न्यूजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । भारतमा जारी उक्त खेल दिउँसो सवा २ बजे पुनेस्थित महाराष्ट्र क्रिकेट एशोसियसनको स्टेडियममा हुँदैछ ।

अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ । खेलेका छ खेलमध्ये दक्षिण अफ्रिका पाँच खेलमा अपराजित रहँदा न्यूजिल्याण्ड भने छ मध्ये चार खेलमा अपराजित छ।

- ADVERTISEMENT -

Advertisement

दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच यसअघि भएका पाँच खेलमा न्यूजिल्याण्ड हावी छ। उसले तीन खेल जित्दा दक्षिण अफ्रिकाले मात्र दुई खेल जितेको छ । तर, जारी विश्वकपमा दक्षिण अफ्रिका उत्कृष्ट फर्ममा छ ।

पहिला ब्याटिङ गर्दा उनले ३५० देखि ४०० रनसम्मको लक्ष्य विपक्षी टिमलाई प्रस्तुत गरिरहेको छ भने रन चेजमा पनि उत्कृष्ट देखिएको छ । दक्षिण अफ्रिका आजको खेल जितेर अंकतालिकाको शिर्षस्थानमा पुग्न चाहन्छ भने न्यूजिल्याण्डले पनि सेमिफाइनल यात्रा सहज गर्न चाहन्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09