२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

इमेज इन्स्टिच्युटले नयाँ व्यवस्थापनसहित मनायो १८औं वार्षिकोत्सव

प्रकाशित मिति : २०८० मंसिर १८ गते

चितवन / विगत १८ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको नारायणगढको इमेज इन्स्टिच्युट प्रा.लि.ले नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आएको छ ।
न्यू इमेज इन्स्टिच्युटको नाममा सन् २००५ देखि क्षेत्रपुरबाट सेवा थालेको यस संस्था इमेज इन्स्टिच्युट प्रा.लि.को नाममा सञ्चालनमा आएको प्रबन्ध निर्देशक मोहन बुढाथोकीले जानकारी दिए । इन्स्टिच्युटले आइतबार १८औं वार्षिकोत्सव मनाएको हो ।
संस्थाका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले नयाँ व्यवस्थापनका साथमा पुनः सञ्चालनमा आएको इन्स्टिच्युटको रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा केक काटेर वार्षिकोत्सव पनि मनाइएको थियो ।


यस संस्थाले हालसम्म हजारौं विद्यार्थीलाई उच्च शिक्षाका लागि जापान पठाएको छ । जापानमा उच्च शिक्षा लिएका विद्यार्थीहरूले स्वदेश फर्किएर हस्पिटालिटी, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा लगानी पनि गरिरहेको उनले बताए ।
यस संस्थाले दक्ष भाषा प्रशिक्षक र अनुभवी परामर्शदाताबाट विद्यार्थी र अभिभावकलाई सेवा दिँदै आएको छ । साथै जापानको रहनसहन र आधारभूत कानुनी ज्ञानसमेत दिने गरिएको बुढाथोकीले बताए ।
शहीदचोकमा मुख्य कार्यालय रहेको यस संस्थाको चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालय रहेको छ । वार्षिकोत्सव कार्यक्रममा संस्थाकी निर्देशक सुजिता सिंह, संस्थाको अभिभावक सुशीला सिंहलगायत विभिन्न शाखा कार्यालयमा जापानिज भाषा पढिरहेका विद्यार्थीको उपस्थिति थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20