एजेन्सी । जापानले उड्ने कारको सफल परीक्षण गरेको छ । सहज ढंगमा सडकमा गुडिरहेको कार एकाएक आकाशमा उड्न थाल्यो भनेपछि मानिसहरु चकित पर्नेछन् ।
यस्तो कारको चाहना नराख्ने को होला ? सडकमा जाम, मानिसको भीडले हैरान कार प्रयोगकर्ताहरुले उड्ने कारको सपना देख्न थालेको लामो समय भइसकेको छ । यही सपनालाई पूरा गर्ने दिशाका अघि बढेको छ जापान । उपभोक्ताहरु केहीबेर मात्रै यस्ता कार उडाउन सकिए सडक जामको समस्या कम हुने बताउँछन् ।
जापानको स्काईड्राइभ इन्कले एक व्यक्तिमाथि यो कारको सफल परीक्षण गरेको हो । कम्पनीले सञ्चारमाध्यमसामुत यसको भिडियो देखाएको छ । उक्त कार हेर्दा मोटरसाइकलजस्तो देखिन्छ, भिडियोमा कार दुई मिटरसम्मको उचाइमा उडेको थियो र चार मिनेटसम्म हावामा तैरिएको थियो ।
स्काईड्राइभ परियोजनाका प्रमुख तोमोहिरो फुकुजावाका अनुसार यो कार २०२३ सम्म बजारमा आउने छ । यसलाई सुरक्षित बनाउने काम भने बाँकी नै रहेको उनले स्वीकारेका छन् ।
‘‘संसारमा उड्ने कार बनाउन सयभन्दा बढी परियोजना चलिरहेका छन् । तीमध्ये केही भने कारमा मानिस राखेर उड्न सफल भएका छन्,’’ उनले भने । मानिसहरु यस्ता कारमा यात्रा गर्दा सुरक्षित हुन चाहने उनको भनाइ थियो ।
यस्ता कार पाँचदेखि १० मिनेटसम्म उड्न सक्छन्, तर यसलाई बढाएर ३० मिनेटसम्म पु¥याउन सकिने उनले बताए । यो कार बनाएपछि चीनलगायतमा मुलुकमा निर्यात गर्न सकिने उनको भनाइ थियो ।
- ADVERTISEMENT -

उड्ने कार बन्यो जापानमा, २०२३ सम्म बजारमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96













