२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

एटीजे चितवनको अध्यक्षमा प्रकाश तामाङ

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते

चितवन / तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघ चितवन (एटीजे) को चौथो अधिवेशन सम्पन्न भएको छ । पूर्वी चितवनको रत्ननगरमा सम्पन्न अधिवेशनबाट प्रकाश तामाङ अध्यक्षमा चयन भएका छन् ।

जसको उपाध्यक्षमा सन्तोष तामाङ, सचिवमा प्रतिमा तामाङ, सहसचिव सुरेश तामाङ, कोषाध्यक्षमा युवक तामाङ, सदस्यमा हाललाई रोशनी तामाङ चयन भएका छन् भने अन्य सदस्यहरु संघको पहिलो बैठकबाट छानिने नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

तामाङ पत्रकार संघ संघीय सचिव उर्गेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने उनले व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा तामाङ पत्रकार संघ संघीय सदस्य राजेश रुम्बा तामाङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तान, तामाङ पत्रकार संघ चितवनका सल्लाहकार सरस्वती लामा लगायतको उपस्थिति रहेको थियो ।

तामाङ पत्रकार संघ संघीय सचिव उर्गेन तामाङको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन सम्पन्न गरेको हो ।

तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

विगत एक दशक बढीदेखि तामाङ पत्रकार जिल्लामा सक्रिय रुपमा रहँदै आएको र आफ्नो समुदायको लागि हकहितको लागि कलम चलाउँदै आएको छ । संघ वि.सं. २०७० सालमा स्थापना भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20