Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

केआइइसी शैक्षिक परामर्शको शैक्षिक मेला आज

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते

चितवन । विगत दुईदशक देखि परामर्श दिदै आएको शैक्षिक संस्था केआईइसीले नारायणगढको लायन्सचोकमा आज (बिहीबार) शैक्षिक मेला हुँदैछ । 

संस्थाले आफ्नै कार्यालय परिषरमा एकदिने ‘रोडशो’ नामक शैक्षिक मेला गर्न लागेको हो । 

- ADVERTISEMENT -

Advertisement

संस्थाले देशभरका शाखाहरुमा रोड शो गर्ने क्रममा नारायणगढ शाखामा बिहिबार रोड शो गर्न लागेको संस्थाका सञ्चालक अच्युतराज भट्टले जानकारी दिनुभयो ।  

इन्टेकलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्न लागिएको हो । उहांँका अनुसार मेलामा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिमार्फत सिधै परामर्श लिन सक्नेछन । 

मेलामा चितवन लगायत नवलपुर, हेटौंडा लगायतका छिमेकी जिल्लाबाट विद्यार्थी तथा अभिभावकको सहभागिता रहनेछ । मेलामा विद्यार्थीले अध्ययन गर्न जाने देशका भाषा, कलासंस्कृति , ऐन कानुन सम्बन्धी बारेमा जानकारी लिन सक्ने निर्देशक भट्टले जानकारी दिनुभयो । 

मेलामा सहभागी हुने विद्यार्थीका लागि लक्की ड्र मार्फत आइइएलटीएस , टोफल , पीटीई लगायतका भाषा कक्षाहरु निशुल्क हुने निर्देशक भट्टले बताउनुु भयो  । यस्तै लक्की ड्र विजेताले  जंगल सफारी, , जीपसफारी मौलाकालिका केबलकार तथा स्नुक्स बाट फुड भौचर प्राप्त गर्नेछन ।

देशभर ठूला शहरका  १६ वटा शाखा तथा देश बाहिर २ वटा शाखा सञ्चालनमा छन । काठमाडौँको पुतलीसडकमा कर्पोरेट कार्यालय रहेको केआइइसी प्रा.लि.ले जेठ २५ गते आइतबारदेखि देशका ११ वटा शहरमा पालैपालो केआइइसी रोडशो आयोजना गर्दै आएको छ ।  

केआइइसी चितवनका संञ्चालक अच्युतराज भट्टका अनुसार चितवनका लागि  नयाँ व्यवस्थापनका साथ लायन्सचोकबाट तीन साताअघि संस्थाले सेवा सुरु गरेको  हो  । 

अङग्रेजी भाषा बोलिने अमेरिका, अष्ट्रेलिया युके, क्यानडा, जर्मनी लगायतका देशहरुमा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भाषा कक्षा लगायतका सेवा दिँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22