रामेछाप / खाँडादेवी गाउँपालिकाद्वारा विगत सात महिनादेखि अवरुद्ध पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराएर गाउँपालिकाभित्र रहेका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गर्दै विद्यार्थी संख्याको आधारमा चरणबद्ध रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताए । गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक र अभिभावकहरुसँगको परामर्शपछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष तामाङले यदी कहीँकतै कोरोना संक्रमित देखिएको अवस्थामा भने उक्त टोल र बस्ती शिल गरेर ती क्षेत्रमा विद्यालय सञ्चालन नगर्ने नीति लिएको बताए ।
खाँडादेवी गाउँपालिकाभित्र १२ वटा मावि र ४० आधारभूत गरी ५२ वटा विद्यालय रहेको छ । गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार पाँच हजार भन्दा बढी विद्यार्थी रहेका छन् । गाउँपालिकाले सुरक्षा सतर्कता अपनाउनको लागि विद्यालयलाई आवश्यक पर्ने सेनिटाइजर र मास्क खरिदको लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

आजबाट खाँडादेवी गाउँपालिकामा सबै विद्यालय सञ्चालन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72













