२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ब्ल्याक सी तटीय शहरमा ड्रोन दुर्घटनाग्रस्त

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते

एजेन्सी / टर्कीको ब्ल्याक सीस्थित तटीय शहर सामसुनमा शनिवार एउटा ड्रोन दुर्घटनाग्रस्त भएको छ । टर्कीको समाचारपत्र सोजकुकाअनुसार उक्त दुर्घटनामा दुईवटा भवनमा भौतिक क्षति पुगेको छ भने कुनै मानवीय क्षति भएको छैन ।

सामसुनको इल्कादिम जिल्लास्थित काजिम कराबेकिर टोलमा उक्त घटना भएको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी, दमकल र स्वास्थ्य टोलीहरू घटनास्थलमा परिचालन गरिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाग्रस्त वस्तु करिव एक मिटर लामो पखेटा र पुच्छर भएको मानवरहित विमान ९यूएभी० रहेको पहिचान भएको छ । उक्त ड्रोन कसले र कुन उद्देश्यका लागि सञ्चालन गरेको हो भन्नेबारे प्रहरीले उच्च शतर्कताका साथ अनुसन्धान अघि बढाएको छ ।

रुस–युक्रेन द्वन्द्वका कारण सिर्जित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै टर्कीले पछिल्लो समय ब्ल्याक सी क्षेत्रमा आफ्नो ड्रोन निगरानी र रक्षा प्रणालीलाई सुदृढ बनाएको छ । टर्कीको सेनाले यस क्षेत्रमा हवाई र सामुन्द्रिक गस्तीलाई तिब्र बनाउँदै कृष्ण सागरबाट आउने अनधिकृत ड्रोनहरूमाथि कडा निगरानी राख्दै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36