Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस महामन्त्री पदमा प्रदीप, उदयशमशेर र डिला निर्वाचित

प्रकाशित मिति : २०८३ आश्विन २६ गते

काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन् ।

खुलातर्फ महामन्त्रीका दुई पदमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका हुन् । पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दा राणाले २ हजार ३३० मत प्राप्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

खुलातर्फ महामन्त्री पदमा प्रतिस्पर्धा गरेका डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४ र अमरसिंह पुन मगरले १ हजार १२५ मत प्राप्त गरेका छन् । त्यस्तै, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गर्दै महामन्त्री पदमा जित हासिल गरेकी हुन् । महिला महामन्त्री पदकी अर्की प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत प्राप्त गरिन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.94
153.54
European Euro
1
171.03
171.70
UK Pound Sterling
1
202.42
203.22
Swiss Franc
1
183.59
184.31
Australian Dollar
1
106.61
107.03
Canadian Dollar
1
107.22
107.65
Singapore Dollar
1
119.41
119.88
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.96
42.12
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
11.48
11.52
Swedish Kroner
1
15.26
15.32
Danish Kroner
1
22.88
22.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
496.32
498.26
Bahrain Dinar
1
404.82
406.41
Omani Rial
1
397.22
398.78