Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
November 18, 2026
२०८३ मंसिर ३, बुधबार
November 18, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा लागुऔषधसहित चार जना पक्राउ

४ हजार ९९० थान ट्याब्लेट बरामद
प्रकाशित मिति : २०८३ मंसिर २ गते
file photo

भरतपुर / चितवनमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । चितवन प्रहरीले भरतपुर महानगरपालिका–११ मनकामना टोलबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत कात्तिक ३० गते लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट भोजाडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल २ हजार ४९० पिस, एनारान २ हजार ५०० पिस र नगद ४९ हजार ७९० रुपैयाँ बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२५ का ३० वर्षीय निरज क्षेत्री, वडा नम्बर ११ का ३४ वर्षीय विजय कुमाल, वडा नम्बर २५ का २५ वर्षीय अजित विक र वडा नम्बर ११ का ३२ वर्षीय बसन्त लामा रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

पक्राउ परेका चारै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.98
150.58
European Euro
1
165.11
165.77
UK Pound Sterling
1
197.78
198.57
Swiss Franc
1
178.47
179.19
Australian Dollar
1
101.27
101.68
Canadian Dollar
1
104.99
105.41
Singapore Dollar
1
116.34
116.81
Japanese Yen
10
9.40
9.44
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
39.96
40.12
Qatari Riyal
1
41.15
41.31
Thai Baht
1
4.42
4.44
UAE Dirham
1
40.84
41.00
Malaysian Ringgit
1
36.63
36.77
South Korean Won
100
11.24
11.28
Swedish Kroner
1
14.88
14.94
Danish Kroner
1
22.09
22.17
Hong Kong Dollar
1
19.12
19.19
Kuwaity Dinar
1
485.69
487.63
Bahrain Dinar
1
397.61
399.20
Omani Rial
1
389.54
391.10